२०८१
From Classroom to Crops: Bhuwanesor Paudel's Farming Triumph
Bhuwanesor Paudel, a 45-year-old farmer from Banganga-9 Jinuwa, has turned his passion for agriculture into a thriving enterprise. After earning a bachelor’s degree and teaching for three years, Bhuwanesor transitioned to farming and now manages Banganga Agro Farm.
२०७९
One Step at a Time
The problems that Nepali farmers have are vast, but with the support of organizations like GeoKrishi, progress is being made. So far, GeoKrishi has helped more than 30,000 farmers and aims to only expand that reach. The road to progress is paved with many challenges, both for the farmers and those at GeoKrishi, but the only way forward is to listen to farmers and help them out, one step at a time.
२०७९
A Day that Calls for Celebration
National Paddy Day or Rastriya Dhan Diwas occurs every year in Nepal, on the 15th day of the third month of the Nepali calendar. Dhan Diwas represents the beginning of the rice planting season, as the rains from the Monsoon season usually begin during this time of year. This day isn’t just a day to plant rice, it’s also a day of celebration where friends and family sing traditional Nepali songs and throw mud on each other while planting rice.
२०७९
The Many Trials of a Nepali Farmer and How ICT Can Help
Access to ICT helps farmers access timely, relevant information to optimize productivity. It is the future of farming. GeoKrishi is a digital platform dedicated to helping bridge the gap between farmers and access to information and has already started to iron out many of the problems that farmers have in accessing and understanding digital technology.
२०७९
सघन धान खेती प्रणाली
सघन धान प्रणाली नेपाली कृषकको लागि नौलो प्रविधि हो । कम पानी, बीउ र मल प्रयोग गरेर परम्परागत भन्दा बढी धान उत्पादन गर्न सकिने प्रविधिलाई सघन धान खेती प्रविधि भनिन्छ । सघन धान खेती माटो, पानी र पौष्टिक तत्वहरुको व्यावस्थापन प्रस्तुत गरेर धानको उत्पादत्व बढाउने पारिस्थितिक विधि हो । यो प्रविधि बिशेष गरी चैते धानमा प्रयोग गरेको देखिन्छ । सघन धान खेती प्रविधि कृषकले जानेका परम्परागत खेती भन्दा निकै फरक प्रविधि हो ।
२०७९
हाइड्रोपोनिक्स
हाइड्रोपोनिक्स भनेको जब बिरुवाहरू माटोको सट्टा पोषक तत्वको मिश्रणमा हुर्काइन्छ। बिरुवाहरूको जराहरूले माटोबाट पोषक तत्वहरू प्राप्त गर्नुको सट्टा, हाइड्रोपोनिक प्रणालीमा, जराहरू तरल घोलमा बढ्छन, जसमा स्वस्थ बिरुवाहरूको लागि आवश्यक सबै पोषक तत्वहरू हुन्छ।
२०७९
बायोफ्लोक माछापालन
बायोफ्लोक टेक्नोलोजी एक्वाकल्चरमा नीलो क्रान्ति हो l यो एक्वाकल्चर प्रणालीमा दानाको फोहोर प्रयोग गर्ने र पानीको गुणस्तर बढाउने नयाँ प्रविधि हो । खेतीयोग्य जमिन घट्दै गएको र माछाको उपभोग दिनप्रतिदिन बढ्दै गएको अबस्थामा; बायोफ्लोक, पोखरी माछा पालनको एक लागत-प्रभावी र नबिन विकल्प हो l
२०७८
बोर्ड़ो मिश्रण कसरी बनाउने? (Preparation of Bordeaux Mixture)
निलोतुथो, चुना र पानीको निश्चित मात्रा मिलाई बनाइएको मिश्रणलाई बोर्ड़ो मिश्रण भनिन्छ l यसलाई ढुसीनासक विषादीको रूपमा प्रयोग गरिन्छ l
२०७८
किसान मैत्री बन्दै जियोकृषि
लक्ष्मण घिमिरे, बनेपा -२, काभ्रे (२१ वर्ष) एक कृषि प्राविधिक तथा विद्यार्थी हुन् l उनले आफ्नो ३ वर्षे कृषि शिक्षा ( डिप्लोमा ) पश्चात आफ्नै गाउँ ठाउँमा कृषि क्षेत्रमै केहि योगदान गर्ने अठोट लिएर स्थानीय स्तरमै कार्य गर्दै आएका छन् l फलस्वरूप उनले कृषकहरु माझ अन्तरक्रिया/छलफल कार्यक्रमहरु चलाउने, कृषकलाई प्राविधिक सल्लाह सुझाव प्रदान गर्ने र कृषकका समस्यालाई सम्बन्धित निकाय सम्म पुर्याउनका लागि पैरवी गर्ने जस्ता कार्य गर्दै आइरहेका छन् l
२०७८
A Good teacher is always inspired to do better
“We got a chance to be a part of GeoKrishi training which helped us to learn new skills and technology in the agriculture field. Additionally, GeoKrishi provides us a golden opportunity so that we can directly interact with the farmers by transferring our learning to them. I think the GeoKrishi app will help farmers with best management practices as many of them were following traditional practices. So, we can consider GeoKrishi as Farmer's friends as well as students like us as it many of our subject content in a simple word which will easy to understand” shared Sarita Tharu with a big smile on her face.
२०७८
Increasing the approach of the farmers on use of ICT
I use this application before going to agrovets for buying of agri inputs and even calculation of fertilizers and seed while buying it from the cooperative
२०७८
e-Chautari Meet Up
e-Chautari is a place connected with the internet access and allocated space for the farmers gathering with enabling digital agriculture advisory services
२०७८
अनिलको कथा
भनिन्छ, एउटा मैनबत्तीले आफ्नो आगो अर्को मैनबत्तीलाई दिदा आफ्नो आगो केहि कम नभइ जगत नै जगमन्न हुन्छ, त्यस्तै कृषिको बारे एउटा ज्वलन्त मैनबत्ती भएका छन अनिल आचार्य। आफुले जियोकृषि बारे सिकी सकेपछि, उनले यस प्रविधिको प्रयोगबाट कृषिमा धेरै परिवर्तन ल्याउन सक्ने सम्भावना देखे र यसै विश्वासलाई बोकेर आफ्नो गाउँका किसानहरु माझ यस प्रविधिको फाईदा, प्रयोग गर्ने तरिका र विभिन्न सुविधाका बारेमा ज्ञान बाड्दै गाउँलाई चकमन्न बनाउन सफल भएका छन।
२०७८
लहरे बालीमा रातो खपटे कीरा
लहरे बाली जस्तै काक्रो,लौका,फर्सी आदिको लागि यो महत्त्वपूर्ण शत्रु जिव हो। ५ देखि ८ मिलिमिटर लामो कीराको ढाड सुन्तला रातो रंगको हुन्छ भने तल पट्टिको भाग कालो हुन्छ l
२०७८
झोलमल (Liquid Organic Manure) [Blog]
झोलमल स्थानीय स्तरमा उपलब्ध सामग्रीहरुबाट तयार पार्न सकिने एक प्रकारको जैविक मल वा विषादि हो । यो मल गाईको पिशाब, गोबर र स्थानीय स्तरमा पाइने विभिन्न वनस्पतिको मिश्रणबाट तयार गरिन्छ । झोलमलमा गोबर र पिशाबलाई कुहाएर, यसमा रहेका ढुसी र व्याक्टेरियाहरुको संख्यामा वृद्धि गराइ मल र विषादीको रुपमा प्रयोग गरिन्छ । यो मल प्राङ्गारिक खेतीको लागि अति नै उपयुक्त मानिन्छ ।
२०७७
रासायनिक विषादी प्रयोग गर्ने उचित विधिहरु
नेपालका अधिकांश कृषकहरू विषादिको प्रकार, विषको स्तर, सुरक्षाको, सावधानी तथा आफ्नो स्वास्थ्य र वरिपरी वातावरणमा सम्भावित हुन सक्ने असरहरू बारे अनजान छन् । रासायनिक विषादीहरु एकदमै आवश्यक पर्यो भने मात्रै प्राविधिक वा विज्ञको सल्लाह अनुसार प्रयोग गर्नु पर्छ I विषादीको प्रयोग गर्नु परेमा सहि विधिबाट आफ्नो स्वास्थ्य तथा वातावरणमा क्षति नपुग्ने गरि उचित विधिबाट पनिम्न अनुसार साबधानी पुर्वक गर्नु पर्छ।
२०७७
समय सङ्गै परिवर्तित कृषि क्षेत्र
मानिस सामाजिक प्राणी हो। परिवर्तित समय सङ्गै मानिस सभ्य बन्दै गएको छ।वन जङलमा रमाउने परम्परा त्यागी आफ्नो समुदाय बनाएर आफै उत्पादन गरि आफुलाई सभ्य समाजको सभ्य प्राणी भनेर चिनाउदै आयो।