लहरे बालीमा रातो खपटे कीरा

वैशाख २४, २०७८  |  सन्दिप देवकोटा

farming blog cover img

कीराको पहिचान:

लहरे बाली जस्तै काक्रो,लौका,फर्सी आदिको लागि यो महत्त्वपूर्ण शत्रु जिव हो। ५ देखि ८ मिलिमिटर लामो कीराको ढाड सुन्तला रातो रंगको हुन्छ भने तल पट्टिको भाग कालो हुन्छl 


क्षति: 

रातो खपटे कीराले बढ्दै गरेको लहरे बालीको पातमा प्वालहरू बनाउँछन्। विरुवाको जरामा आक्रमण गर्ने साथै जमिनको नजिक रहेको फलमा आक्रमण गर्ने गर्दछ।


ब्यबस्थापन:

  • थोरै संख्यामा भए टिपेर नष्ट गर्ने

  • बलिको बगैंचामा राम्रो सरसफाइ राख्ने

  • खरानी छर्किने, काला मिट्टी (१/१०), गाइको गोबर १ भाग १० भाग मा  मिसाएर बिरुवामा हाल्ने 

  • खुर्सानीको धुलो १ भाग मा  १० भाग पानि मिसाएर छार्किन सकिन्छ

  • यदि समस्या एकदमै बढ्दै गएमा malathione विषादी प्रयोग गर्ने, तर विषादी प्रयोग गर्दा waiting period ध्यानमा राख्न महत्वपूर्ण हुन्छl 


यस्तै थप रोग किरा सम्बन्धि जानकारीको लागि आजै Geokrishi Farm एप आफ्नो मोबाइल मा  download गरि आफ्नो बालीको सुरक्षा गर्नुहोसl  Download गर्नको लागि , यो लिंक प्रयोग गर्नु होला

Link:  https://bit.ly/GeoKrishiApp 

#GeoKrishi #GeoKrishiFarm #DigitalAgricultureAdvisoryService #DigitalAgriculture #AgricultureinNepal #FarmersinNepal #DigitalAdvisory #NepaleseAgriculture

#Nepalesefarmersproblem #Cucurbits #Redpumpkinbeetle #Ratokhapatekira



प्रकाशित : वैशाख २४, २०७८