समय सङ्गै परिवर्तित कृषि क्षेत्र

मानिस सामाजिक प्राणी हो। परिवर्तित समय सङ्गै मानिस सभ्य बन्दै गएको छ।वन जङलमा रमाउने परम्परा त्यागी आफ्नो समुदाय बनाएर आफै उत्पादन गरि आफुलाई सभ्य समाजको सभ्य प्राणी भनेर चिनाउदै आयो।

agriculture blog cover image

विषादी प्रयोग गर्ने उचित विधिहरु

नेपालका अधिकांश कृषकहरू कीटनाशकको प्रकार, विषाक्तताको स्तर, सुरक्षाको सावधानी तथा स्वास्थ्य र वातावरणमा सम्भावित हानिकारक असरहरू बारे अनजान छन् । जियोकृषिले कृषकहरुलाई विषादीको प्रयोग गर्नु परेमा सहि विधिबाट प्रयोग गर्ने सुचना र कृषकको स्वास्थ तथा वातावरणमा पुराउने क्षतिको न्यूनीकरणका लागि विषादी प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीहरू समेटेर एउटा निर्देशनालय तयार गरेको छ ।

agriculture blog cover image

झोलमल (Liquid Organic Manure) [Blog]

झोलमल स्थानीय स्तरमा उपलब्ध सामग्रीहरुबाट तयार पार्न सकिने एक प्रकारको जैविक मल वा विषादि हो । यो मल गाईको पिशाब, गोबर र स्थानीय स्तरमा पाइने विभिन्न वनस्पतिको मिश्रणबाट तयार गरिन्छ । झोलमलमा गोबर र पिशाबलाई कुहाएर, यसमा रहेका ढुसी र व्याक्टेरियाहरुको संख्यामा वृद्धि गराइ मल र विषादीको रुपमा प्रयोग गरिन्छ । यो मल प्राङ्गारिक खेतीको लागि अति नै उपयुक्त मानिन्छ ।

agriculture blog cover image

लहरे बालीमा रातो खपटे कीरा

लहरे बाली जस्तै काक्रो,लौका,फर्सी आदिको लागि यो महत्त्वपूर्ण शत्रु जिव हो। ५ देखि ८ मिलिमिटर लामो कीराको ढाड सुन्तला रातो रंगको हुन्छ भने तल पट्टिको भाग कालो हुन्छ l

agriculture blog cover image

अनिलको कथा

भनिन्छ, एउटा मैनबत्तीले आफ्नो आगो अर्को मैनबत्तीलाई दिदा आफ्नो आगो केहि कम नभइ जगत नै जगमन्न हुन्छ, त्यस्तै कृषिको बारे एउटा ज्वलन्त मैनबत्ती भएका छन अनिल आचार्य। आफुले जियोकृषि बारे सिकी सकेपछि, उनले यस प्रविधिको प्रयोगबाट कृषिमा धेरै परिवर्तन ल्याउन सक्ने सम्भावना देखे र यसै विश्वासलाई बोकेर आफ्नो गाउँका किसानहरु माझ यस प्रविधिको फाईदा, प्रयोग गर्ने तरिका र विभिन्न सुविधाका बारेमा ज्ञान बाड्दै गाउँलाई चकमन्न बनाउन सफल भएका छन।

agriculture blog cover image